माेहन सिपाडाेल

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

काठमाडौं । हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरको छन् । आर्थिक बर्ष २०६३, ०६८ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रक खर्च गरेका हुन् । प्रशासन कार्यालय र राहदानी विभागमार्फत हराएका पासपोर्ट बनाउनेको संख्या दुई लाख २० हजार तीन सय छ । यस अवधिमा जिल्ला प्रशासनमार्फत नयाँ पासपोर्ट बनाउनेको संख्या एक लाख चार हजार दुई सय ७६ छ । जिल्लामा पासपोर्ट बनाउन १० …

पुरा पढ्नुहॊस »

एसईईको नतिजा प्रकरण : दोषीलाई तत्काल निलम्बन गर्न नेविसंघको माग

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा गम्भीर त्रुटी भएको भन्दै दोषीमाथि तत्काल कारवाही गर्न नेपाल विद्यार्थी संघले सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गत शनिबार प्रकाशित एसईई नतिजामा भएको त्रुटिको छानबिन गरी दोषी ठहरिएका परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरेर कारवाही गर्न आज सरकारको ध्यानाकर्षण गराएको हो । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापन पत्र बुझाएको …

पुरा पढ्नुहॊस »

बालाजु क्षेत्रमा भोलि विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । सडक विस्तारका लागि बालाजु क्षेत्रमा भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार, सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरका लागि भोलि विहान ८ बजेदेखि दिउसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीकाअनुसार, बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत बन्द हुने छ । त्यस फिडर …

पुरा पढ्नुहॊस »

एक पुरुषले एउटै मण्डपमा तीन महिलासँग गरे बिहे

काठमाडौं । एक पुरुषले एउटै मण्डपमा तीन महिलासँग बिहे गरेका छन् । सुन्दा नि अचम्मको यो घटना कुनै फिल्मको नभई भारतको राजस्थानमा भएको वास्तविक घटना हो । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग एकै पटक बिहे गरे । पोलियोग्रस्त नक्काल एक महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेस्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । …

पुरा पढ्नुहॊस »

नेप्सेमा झिनो सुधार

काठमाडौं । बैंक वित्तीय संस्थाको शेयर मूल्यमा सुधार आउँदा समग्र शेयर बजारमा आज सुधार आएको छ । हिजो दोहोरो अंकले ओरालो लागेको शेयर बजार आज सुधार आएको हो । आजको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेदेखि सामान्य अंकले घटिरहेको बजार एक बजेपछि एक्कासी उकालो लागेर १२०० अंक नाघेको थियो । त्यसपछिको बजार पुनः घटेर ११९९ अंकमा झरेको छ । अन्ततःआजको बजार अघिल्लो दिनको तुलनामा ४.६२ अंकले उकालो लागेर …

पुरा पढ्नुहॊस »

मेडिसिटि अस्पतालमा सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । आज उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पताले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ । अब इन्स्योरेन्सका ग्राहक र कर्मचारी दुबैले उपचार खर्च, …

पुरा पढ्नुहॊस »

सूर्यविनायक नगरपालिकाको बजेट ७६ करोड ४५ लाख

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि ७६ करोड ४५ लाख बजेट सर्वसम्मतले पारित गरेको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुृख वासुदेव थापाले नगर सम्मेलनले चालू आ.ब. ०७४/०७५ भन्दा आउँदो आ.ब.मा ४३ प्रतिशत बजेट बृद्धि गर्दै पारित सो बजेट सार्वजनिक गरेका हुन् । आ.ब. ०७५/०७६ को लागि आन्तरिक आय र राजस्व बाँडफँड गरि रु. २७ करोड २४ लाख ६५ हजार तथा नेपाल सरकारबाट …

पुरा पढ्नुहॊस »

३ सय ३५ नेपाली विदेशी जेलमा, २० जना कोमामा

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न देश गएका ३ सय ३५ नेपाली जेलमा रहेका छन् । यस्तै २० जना विदेशस्थित विभिन्न अस्पतालको कोमामा सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो कुराको जानकारी दिएका हुन् । सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २ सय १९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, …

पुरा पढ्नुहॊस »

प्रेस काउन्सिलका पदाधिकारीलाई धम्की दिने दुई समातिए

काठमाडौं । प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सामाजिक सन्जालमार्फत ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाल रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । न्यूज २४ टेलिभिजन मार्फत प्रसारित ‘सीधा कुरा जनता’ का सञ्चालक रवि लामिछानेमाथि उपर परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सन्जालमा आपत्तिजनक, अमर्यादित …

पुरा पढ्नुहॊस »

प्रमुख प्रतिपक्षी दलबिनै प्रदेश ५ मा संसद बैठक सञ्चालन

बुटवल । प्रदेश ५ को प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिना नै सञ्चालन भएको छ । बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउँदै आएको कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको हो । यसअघि १ बजे बस्दै आएको वैठक आज १२ बजे नै शुरु भएको छ । प्रदेश सभा बैठक शुरु भर्इरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा …

पुरा पढ्नुहॊस »