काठमाडौँ महानगरको मतगणना शुरु हुन सकेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अझै पनि मतगणना सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि नै मतगणना गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन ।

स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने भन्ने विषयमा राति विवाद भएको थियो । तर अहिलेसम्म पनि कतिबेलाबाट मतगणना हुने भन्ने स्पष्ट हुन सकेको छैन ।

महानगरपालिकामा वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस