चुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ८ सयले बढेको छ ।

आज सुन मूल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ । यस अघि बुधबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी टोलमा ५ रुपैयाँले बढेर १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

मधेश प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको …

प्रतिकृया दिनुहॊस