फाइल फाेटाे

श्री एयरलाइन्सको इन्जिन फेल भएपछि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । आज ८७ जना यात्रुले लिएर काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको इन्जिन फेल भएको हो ।

इन्जिन फेल भएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सुरक्षित रुपमा अवतरण गराइएको जानकारी प्राप्त भएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस