सुत्केरी बिदा सकेर काममा फर्किइन्,प्रधानमन्त्री

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्न सुत्केरी बिदा सकेर काममा फर्किएकी छन् । प्रधानमन्त्री ज्यासिन्डा ६ हप्ता सुत्केरी बिदा बसेकी हुन् ।

३८ वर्षकी ज्यासिन्डाले गएको असार ७ गते पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । उनी सत्ताको नेतृत्व गरिरहेका बेला सन्तान जन्माउने विश्वको दोस्रो व्यक्ति हुन् ।

ज्यासिन्डा विवाहित होइनन् । तर उनी र उनका प्रेमी क्लार्के गेफोर्डको पहिलो सन्तानको रुपमा गएको असार ७ गते  छोरीको जन्म भएको हो । छोरीको नाम उनीहरुले निभ गेफोर्ड राखेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस