आज काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै

आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठक शुक्रवार दिउँसाे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने भएकाे हाे।

तीन जिल्लाका प्रजिअहरुको बैठकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएकाे छ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। यसलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे पनि छलफल हुने बताइएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस