नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कालिन्चोक दर्शनको बिक्री प्रवन्धकमा नियुक्त

कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्ने १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्रसहित) साधारण शेयर निष्काशन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीकाबीच कालिन्चोक दर्शन लिमिटेडमा बिहीबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरि उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस