सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । विहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।

महासंघले आज छापावाल सुन तोलाको ९३ हजार ५०० मा कारोबार भैरहेको जानकारी दिएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रति तोला १० रुपैंयाले घटेर तोलाको १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस