सुनचाँदीकाे भाउ घट्याे

आज सुनचाँदीको भाउ ओरालो लागेको छ। आज सुन ४ सय र चाँदी ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ, तेजाबी सुन ९१ हजार ४ रुपैयाँ र चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस