नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरमा मेट्स इन्टरनेशनल

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ।

यसका लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक संचालक ब्राण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो।

यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन-४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ।

नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसँगै जोडिएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस