बिहीबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामामा १२२५ मा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस