टी-२० विश्वकप छनोट, भुटानविरुद्ध नेपालको ८ विकेटको जीत

आईसीसी टी- २० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानविरुद्ध जीत निकालेको हो ।

यूएईमा जारी प्रतियोगितामा भुटानले टस जितेर ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै भुटानले ६१ रन जोडेको थियो ।

६२ रनको विजयी लक्ष्य पाएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस