मेगा बैंकले मंसिर २८ गते बोलायो साधारणसभा

काठमाडौं । मेगा बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ वजेर १५ मिनेटमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएकाे छ । यससँगै मंसिर १३ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने भएका छन् ।

साे सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ०२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्दैछ । त्यस्तै, सभाले मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस