सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्नेलाई बोनस र स्मार्टफोन जित्ने अवसर

काठमाडौं । सेन्चुरी बैंकको खाता खल्तीसँग लि‌ंक गर्ने जोकोहीले १ सय  रुपैयाँ बोनस प्राप्त गर्ने कम्पनीले वताएकाे छ । साथै यसमध्ये एकजना प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्नेछन् । यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने कम्पनीले वताएकाे छ ।

प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने, प्रयोगकर्ताको खल्ती वालेट तथा बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ भने कम्पनीका अनुसार यो अफर मंसिर ३ गतेदेखि ४ पुषसम्म खल्तीसँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुने कम्पनीले जनाएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस