सोमबार  थप ३९० जनामा कोरोना संक्रमण पुष्टि,५  जनाको मृत्यु

काठमाडौं ।  सोमबार  थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप  ५  जनाको मृत्यु भएको छ भने  ४२५  संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज ५ हजार २६  जनाको नमुना परीक्षण गरिएको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बिहे घरमा विजुली सर्ट भएर आगलागी : दुई जना घाइते, ६ लाखको क्षति

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका …

प्रतिकृया दिनुहॊस