सज्जाको ‘आई मिस यू’

काठमाडौं  । गायिका सज्जा चौलागाईंको स्वरमा ‘आई मिस यु’ सार्वजनिक भएको छ । राजश्री बस्न्यात श्रेष्ठको शब्द रहेको गीतमा न्ह्यू बज्राचार्यको संगीत छ ।यो गीतको भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाको अभिनय छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गायक विनोद नेपाल र गायिका रिता अधिकारीको ‘मायाको लिला’ बजारमा (भिडियो)

काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ …

प्रतिकृया दिनुहॊस