काठमाडौं । गायिका सज्जा चौलागाईंको स्वरमा ‘आई मिस यु’ सार्वजनिक भएको छ । राजश्री बस्न्यात श्रेष्ठको शब्द रहेको गीतमा न्ह्यू बज्राचार्यको संगीत छ ।यो गीतको भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाको अभिनय छ ।

काठमाडौं । गायक दिनेश थानीको स्वरमा ‘पाइने रैछ माया’ सार्वजनिक भएको छ । गीतकार भवानी …
प्रतिकृया दिनुहॊस