नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश घोषणा

काठमाडाैँ ।नबिल बैंकले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस