विहीबार थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।विहीबार थप ५९१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ५९१  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २ जनाको मृत्यु भएको छ भने  ६६४ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज ११ हजार ३५५ जनाको नमुना परीक्षण गरिएको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गगन थापाको प्रस्ताव : कांग्रेस-एमाले मिलौं, साना दोकान बन्द गरौंं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना …

प्रतिकृया दिनुहॊस