मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ ।

विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो ।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस