कार दुर्घटनाबाट चालकको मृत्यु

सुनसरी ।सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा ON TEST कार आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् ।
विहीबार बेलुका  ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार  दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस