28063414 - gold ingots isolated on white background

आज पनि बढ्यो सुनचाँदीको मूल्य

साताको पाँचौं दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज तीन सयले बढेको हो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज २५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैंयाँमा कारोबार भइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस