डेढ घन्टाकाे अन्तरमा सिन्धुपाल्चोक केन्द्र भएर आज दुई भूकम्प

सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र दुई वटा भूकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प गएको छ।

यस्तै ३ बजेर २३ मिनेटमा सिन्धुपाल्चोककै हगाम केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। यस अघि आइतबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस