कति छ आज सुनचाँदीको मूल्य?

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सुन आइतबार दुई सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ८०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ३५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज स्थिर छ। एक हजार १६० रुपैंयाँमा कारोबार भइरहेको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

६२० किमि रेन्ज दिने स्काइवेलको बिक्री सुरु, पहिलो दिनमै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी …

प्रतिकृया दिनुहॊस