साहस ऊर्जाको आईपीओ आइतबार बाँडफाँड हुने

काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले असोज १७ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।q

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

काठमाडौं । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण …

प्रतिकृया दिनुहॊस