जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु

सुनसरी ।जंगली हात्तीको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

सोमबार दिउसो  रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा जंगली हात्तीले  आक्रमण गरेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस