Gold bars

मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोला ८९ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर प्रतितोला ११४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने

विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको …

प्रतिकृया दिनुहॊस