रियलमीमा ४ नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौं  ।रियलमीले आफ्नो नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ।

आकर्षक मूल्यमा रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसर भएको रियलमी सी२०, ट्रिपल क्यामेरासहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी ८ नेपाल बजारमा ल्याइएको हो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस