दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु

दाङ  ।दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।

करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा २२ वर्षीया युवती प्रमिला चौधरी मृत्यु भएको छ ।

घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस