केकी अधिकारी र अनमोल केसी विभूषित

काठमाडौं । नायिका केकी अधिकारी   र नायक अनमोल केसी   राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु  समेत  छन् ।

कलाकारिताको क्षेत्रबाट मुलकुका लागि  योगदान गरेको भन्दै पदकमार्फत सरकारले  सम्मान गर्न भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस