मंगलबार थप ४ हजार ९०४ जनामा काेराेना संक्रमण,३५ जनाको मृत्यु

काठमाडाै । मंगलबार  नेपालमा थप  ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  ४ हजार  ९०४  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३५ जनाको मृत्यु भएको छ भने  २११५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ ।

आज १९ हजार १२३ परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस