पछिल्लो २४ घण्टामा २ हजार ९१८ कोरोना संक्रमित थपिए ,५३ काे मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ५३  जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार १४७ कोरोना संक्रमणबाट मुक्त भएका छन्  ।योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस