प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गरका  छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिएका  हुन् ।

नयाँ थपिएका मन्त्रीमा गृहमन्त्रीमा खगराज अधिकारी,  सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा ,वन तथा वातावरण मन्त्रालयमा- नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा- गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरि    कृषिमा- ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा -राजकिशोर यादव र वन राज्यमन्त्रीमा आशा विक नियुक्त भएका छन् ।

विज्ञप्ति :हेर्नुहोस्

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस