महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने

काठमाडाैँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने भएको छ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो।

कम्पनीले आज जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको हो ।

२०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्नबमोजिम विलम्ब शुल्क छुट दिने कम्पनीले निर्णय गरेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस