भारतमा निजी अस्पताललाई कोरोनाविरुद्धको खोप दिन अनुमति

काठमाडौं । भारतमा निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको खोप लगाउने अनुमति दिइएको छ ।

तोकिएको शुल्क लिएर निजी अस्पतालले कोरोनाविरुद्धका कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खोप लगाउन पाउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निजी कोभिशिल्ड खोपको ७ सय ८०, कोभ्याक्सिनको १४ सय १० र स्पुतनिक खोपको ११ सय ४५ भारतीय रुपैयाँ तोकिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१२ वर्षपछि नेतान्याहु सत्ताबाट बाहिर, बेनेट नयाँ प्रधानमन्त्री

काठमाडौँ । इजरेलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री …

प्रतिकृया दिनुहॊस