प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौँ ।  गायिका   प्राश्ना शाक्यको स्वर रहेको  ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ ।

गीतकार शान्तिराम भट्टराईको शब्द, शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

भिडियोमा सुरेश पन्तको छायाँकन तथा सम्पादन रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस