वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको संक्रमणबाट निधन

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास सुवेदीको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको डा. सुवेदीको आइतवार राति उपचारको क्रममा निधन भएको हो । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस