प्रधानमन्त्री एक्लैको जिम्मामा यी सात मन्त्रालय

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एक्लैले सात मन्त्रालय राखेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचीअनुसार तत्काललाई प्रधानमन्त्री ओली एक्लैको जिम्मामा १. उद्योग वाणिज्य तथा आपूर्ति, २. कृषि तथा पशुपंक्षी विकास, ३. गृह, ४. रक्षा, ५. वन तथा वातारण, ६. संघीय मामिला तथा सामान्य र ७. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्का पदाधिकारीले शुक्रबारै शपथ खाइसकेका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई जना राज्यमन्त्री छन् । ओलीले जनता समाजवादी पार्टी (जसपा) बाट आठ मन्त्री र दुई राज्यमन्त्री गरी १० जनालाई मन्त्री बनाएका छन् ।

हेर्नुहोस्, पुनगर्ठित मन्त्रिपरिषदको सूची :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस