बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

काठमाडौँ ।बाँकेमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप ६  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना बाँके, १ जना दैलेख,१ जना लमजुङ, १ जना दाङ र कैलालीका  १ जना रहेका छन् । जसमा  ५ जना पुरुष र १ जना माहिला रहेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौँमा सर्वसाधारणकाे चहलपहल बढ्यो

बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ। दसैँको टीकाको दोस्रो …

प्रतिकृया दिनुहॊस