एलिना चौहानको ‘नहेर तर्केर’

काठमाडौँ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘नहेर तर्केर’ भिडियो सहित सार्वजनिक भएको छ ।

यो भिडियोमा भिम तुम्बाहाङ्फेले र बिमला खजुमलाई हेर्न सकिन्छ । भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशन तथा छायाँकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।

धनवीर विश्वकर्माको शब्द, गायक राईकै संगीत रहेको गीतमा संगीत संयोजन टंक तिमल्सिनाको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस