नेप्सेमा ६.३७ अंकको वृद्धी ,कारोबार रकम ९ अर्ब ३० करोड माथि

काठमाण्डाै ।कारोबार हुने  साताको अन्तिम दिन  बिहीवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीवार नेप्से ६.३७ अङ्कले बढेर २ हजार ७८७ दशमलव १८ बिन्दु मा पुगेको छ ।

बिहीबार  २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख  २२ हजार ४ रूपैयाँमा कारोबार  भएको छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस