नेप्से परिसूचकमा २०.७१ अंकको वृद्धि, ९ अर्ब ५७ करोड  माथिको कारोबार

काठमाण्डाै । सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले  वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार   नेप्से २०.७१   अङ्कले बढेर २  हजार ७५९  दशमलव २१    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४   दशमलव ४५    अङ्कले बढेर ४९२ दशमलव ५८   मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २१८    कम्पनीका १ करोड ९०   लाख ५६   हजार २  सय ३६    कित्ता शेयर ९    अर्ब ५७     करोड  ६३  लाख ६१   हजार १ सय ३९  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस