लागूऔषध गाँजा सहित मोरङबाट २ जना पक्राउ

मोरङ । मोरङ रंगेली नगरपालिका-७ बाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-६ बस्ने १९ वर्षीय राज मण्डल र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश १-०२-०४३प-८१३९ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाही र मोटरसाइकलमा सवार अर्का  युवकलाई लागूऔषध  गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप  अनुसन्धान गरिरहेको जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस