बङ्गलादेशद्वारा नेपाललाई ५ हजार थान रेम्डेसिभिर प्रदान

काठमाडौं । बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन रेम्डेसिभिर  औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित ५ हजार थान रेम्डेसिभिर, सुई तथा पीपीईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

करेन्ट लागेर विद्युतका कर्मचारी केसीको मृत्यु

काठमाडौं । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३, …

प्रतिकृया दिनुहॊस