मत दिनुस् न सरकार कसरी हुन्छ विघटन ? ‘प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको उल्लेख छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न  अनुनय गरे । आजको बैठकमा प्रतिपक्षी दलका नेताहरुले पुन संसद् विघटन गर्न लागेको आरोप लगाएका थिए । त्यसको जवाफमा ओलीले आफूलाई विश्वासको पक्षमा मत दिए संसद् विघटन हुन नदिने बताए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविले भने- जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक …

प्रतिकृया दिनुहॊस