नेप्से परिसूचकमा २७.४१ अंकको हरियाली

काठमाण्डाै । सोमबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले  वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से २७.४१  अङ्कले बढेर दुई  हजार ६४५  दशमलव ८४   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४  दशमलव ३५   अङ्कले बढेर ४७५ दशमलव १२   मा पुगेर रोकिएको छ । परिसूचकमा  वृद्धि भएता पनि  कारोबार रकम भने घटेको छ ।

स्टकका अनुसार कुल २२८   कम्पनीका ७५  लाख ७९   हजार ३   कित्ता शेयर ४  अर्ब २०   करोड ३८  लाख ३२ हजार ७सय ८९  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस