नेप्सेमा १८.५६ अंकको गिरावट

काठमाडौं ।  साताको पहिलो दिन आज नेप्से परिसूचक साढे १८।५६  अंकले ओरालो लागेको छ।

नेप्सेका अनुसार आज ६ अर्ब १४  करोड ८९ लाख  ६६ हजार ७ सय ७२ बराबरको कारोबार भएको छ । आज कारोबार भएका  सबै समूह घटेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २१९  कम्पनीको  १ करोड २७  लाख २८ हजार १२५ कित्ता शेयर ७५  हजार ४६पटक खरिद बिक्री भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज …

प्रतिकृया दिनुहॊस