काठमाडाैँ ।संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित अन्य आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ ।
विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको तर्फबाट समेत केही सदस्य सिफारिस गरेको उच्च स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहॊस