सल्यानमा थप दुई जना संक्रमितको मृत्यु

सल्यान ।  कोरोना संक्रमणबाट सल्यानमा  थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागचौर नगरपालिकाका ७० वर्षीय पुरुष र सिद्धकुमाख गाउँपालिकाका ३५ वर्षीय पुरुष छन् ।

७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस