अमेरिकी आइडलको शीर्ष सातमा दिवेश पोखरेल

टेक्सस । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल शीर्ष सातमा पुग्न सफल भएका छन् ।

अघिल्लो वर्ष​ अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् ।

यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अक्सिजन खरिद गर्न अमिताभ बच्चनले दिए २ करोड

एजेन्सी ।    बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग …

प्रतिकृया दिनुहॊस