अजोड ईन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।    अजोड ईन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरे छ ।

यस कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दी ९ीयअपमयधल० ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६÷०७७ मा कुल बीमाशुल्क रु.८८४,३१७,२१८।– (अक्षरेपि अठासी करोड त्रिचालिस लाख सत्र हजार दूई सय अठार मात्र ) संकलन गरि खुद नाफा रु.४५,६३४,६७१।– (अक्षरेपि चार करोड छपन्न लाख चौतिस हजार छ सय एकहत्तर मात्र ) रहेको र बीमाकोषमा रु. ६२,३७२,६५२।– (अक्षरेपि छ करोड तेइस लाख बहत्तर हजार छ सय बाउन्न मात्र ) संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस